राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १ गते नारायणी किनारमा आमसभा गर्ने

images
  • 171
    SHARES
  • कार्तिक २८, २०७९ सोमबार
    राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १ गते नारायणी किनारमा आमसभा गर्ने
    images

    कात्तिक २८-

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १ गते नारायणी किनारमा आमसभा गर्ने भएको छ । पार्टीका सभापति लामिछानेले १ गते दिउसो ३ बजे सभा आयोजना गर्ने जानकारी दिएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनले भरतपुरमा आमसभा आयोजना गरिसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend