रवीन्द्र मिश्रसँगै घरदैलोमा मनीषा कोइराला

images
  • 126
    SHARES
  • कार्तिक २९, २०७९ मंगलबार
    रवीन्द्र मिश्रसँगै घरदैलोमा मनीषा कोइराला
    images

    काठमाडौं, कात्तिक २९-

    काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइराला घरदैलोमा पुगेकी छिन्।

     
    उनले आज मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्। घरदैलो कार्यक्रम बबरमहलबाट शुरु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मनिषा कोइराला
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend