ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन

images
  • 180
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन
    images

    काठमाडौं,

    ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ  । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ । 

    uuu.jpg

    महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ । १. ललितपुर महानगरपालिका 
    प्रमुख : नेपाली कांग्रेस
    उपप्रमुख : नेकपा माओवादी केन्द्र

    २. गोदावरी नगरपालिका
    प्रमुखः नेपाली काग्रेस
    उपप्रमुखः नेपाली काग्रेस 

    ३. महालक्ष्मी नगरपालिका 
    प्रमुखः नेकपा माओवादी केन्द्र
    उपप्रमुखः नेपाली काग्रेस 

    ४. कोन्ज्योसोम गाउँपालिका 
    अध्यक्ष : नेकपा माओवादी केन्द्र
    उपाध्यक्षः नेपाली कांग्रेस 

    ५. बागमती गाउँपालिका 
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्षः नेकपा माओवादी केन्द्र 

    ६. महांकाल गाउँपालिका 
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्ष. नेकपा माओवादी केन्द्र

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend