सर्वसम्मत चयन खेलाडी संघमा विक्रम लामा

images
  • 171
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    सर्वसम्मत चयन खेलाडी संघमा  विक्रम लामा
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन भएका छन् । 

    qqq.jpg

    आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरे । 

    यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिए । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend