चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह

images
  • 143
    SHARES
  • मंसिर १, २०७९ बिहीबार
    चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह
    images

    काठमाण्डाै 

    प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो आइतवार हुने चुनाव सफल पार्न सबैकाे दायित्व उत्तिकै हुने बताउनु भएको छ ।  

     

    उहाँले आज एक भिडियो सन्देश निकाल्दै  चुनावको अन्तिम चरणमा रहेको भन्दै यो ऐतिहासिक क्षणलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।

    अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । उहाँले मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन पनि आग्रह गर्नु भएको छ । 

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend