२ मंसिर, काठमाडौं
कतार विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका दुई खेलाडी चोटका कारण विश्वकप सुरु नहुँदै बाहिरिएका छन् ।
फरवार्डद्वय जाओक्विन कोरेअ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप गुमाउने भएका हुन् ।
एन्जल कोरेअले अर्नेन्टिनाका लागि २७ र २१ वर्षीय अल्माडाले १ खेल मात्र खेलेका छन् ।



