चितवन–१ मा ११ र २ मा १ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलिय सहमती

images
  • 90
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    चितवन–१ मा ११ र २ मा १ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलिय सहमती
    images

    काठमाडौं 

    चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ ।

     

    चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको छ ।

     

    क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु गर्ने तयारी भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend