काठमाडौं–७ मा घण्टीको अग्रता कायमै

images
  • 85
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काठमाडौं–७ मा घण्टीको अग्रता कायमै
    images

    ५ मंसिर, काठमाडौं

    काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायमै राखेका छन् । ३७५ मत पाएर उनले आफंनो अग्रतालाई कायमै राखेका हुन् ।

    पराजुलीलाई नेकपा एमालेका श्याम घिमिरेले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

    (नोट : यसअघिको समाचारमा उम्मेदवारहरुले पाएको मत फरक पर्न गएकोमा सच्याइएको छ । सं.)
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend