काठमाडौं–५ मा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

images
  • 107
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काठमाडौं–५ मा  दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
    images

    काठमाडौं

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।

     

    सोमबार केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

     

    काठमाडौं ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend