काठमाडौँ, मंसिर -५
आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ।
१. ललितपुर-१ मा नवराज सिलवाल
२. ललितपुर-२ मा प्रेम बहादुर महर्जन
३. ललितपुर३ मा अमृत खड्का
४. धनुषा- ३ मा जुलीकुमारी महतो
५. झापा-२ मा देवराज घिमिरे
६. बाँके-३, किस्मत कक्षपति
नेपाली कांग्रेसको अग्रता
१. मुस्ताङमा योगेश गौचन थकाली
२. भक्तपुर-२ मा दुर्लभ थापा
राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कास्की -२ मा माधवप्रसाद कँडेल
काठमाडौं-७ मा गणेश पराजुली



