अनेरास्ववियू केन्द्रीय सदस्यको हत्या: बाजुरा सदरमुकाम बन्द, सुरक्षाकर्मी परिचालन

images
  • 110
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    अनेरास्ववियू केन्द्रीय सदस्यको हत्या: बाजुरा सदरमुकाम बन्द, सुरक्षाकर्मी परिचालन
    images

    कैलाली, मंसिर ५

    नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बन्दसँगै बजारका गल्लीहरुमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

     
    अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend