मुस्ताङमा कांग्रेसका उम्मेदवारको मत ३१ सय नाघ्यो, एमाले दोस्रोमा

images
  • 101
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    मुस्ताङमा कांग्रेसका उम्मेदवारको मत ३१ सय नाघ्यो, एमाले दोस्रोमा
    images

    काठमाडौँ 

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । 

     

    कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली र एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन ।

    कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले २हजार ५२१ मत प्राप्त गरेका छन् ।

     
     

    मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ६६ मतमात्र प्राप्त गरेका छन् ।

    मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend