५ मंसिर, बारा
बारा-३ मा दिउँसो १२: ३० बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १२:३० बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend