झापा-२ मा एमालेका घिमिरेको अग्रता

images
  • 113
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    झापा-२ मा एमालेका घिमिरेको अग्रता
    images

    ५ मंसिर, झापा

    झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् ।

    ३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् ।

    माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend