कास्की २ को एउटा प्रदेश सभामा राप्रपाको अग्रता

images
  • 119
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    कास्की २ को एउटा प्रदेश सभामा राप्रपाको अग्रता
    images

    कास्की

    कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ। राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका हुन्।

     

    यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत पाएका छन्।मतगणना जारी छ।

     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend