झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू

images
  • 117
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू
    images

    काठमाडौं

    झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ। दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ । 

     

    यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend