धनकुटाको बेलाहारामा शंकास्पद वस्तु फेला

images
  • 116
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    धनकुटाको बेलाहारामा शंकास्पद वस्तु फेला
    images

    ५ मंसिर, धनकुटा 

    धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ ।बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend