झापा-३ मा ५ सय मत गणना गर्दा लिङ्देन र सिटौलाबीच कडा टक्कर

images
  • 119
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    झापा-३ मा ५ सय मत गणना गर्दा लिङ्देन र सिटौलाबीच कडा टक्कर
    images

    काठमाडौं 

    झापा क्षेत्र नम्बर ३ को मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्मको मतगणनामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन २२७ मतसहित  अग्रस्थानमा छन्।

     

    उनलाई कांग्रेसका कृष्ण सिटौलाले २१३ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म ५ सय मत गणना भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend