काभ्रेमा अझै सुरु भएन मतगणना

images
  • 111
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काभ्रेमा अझै सुरु भएन मतगणना
    images

    धुलिखेल

    दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँको मतपेटिका आइनपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    काभ्रे-२ को सबै मतपेटिका आइसके पनि काभ्रे-१ को डाँडापारी क्षेत्रको केही मतपेटिका आउन बाँकी छ ।

    दिउँसो ३ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईले जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend