काठमाडौं-८ मा विराजभक्त पहिलो, सुमन सायमी दोस्रो

images
  • 104
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काठमाडौं-८ मा विराजभक्त पहिलो, सुमन सायमी दोस्रो
    images

    ५ मंसिर, काठमाडौं 

    काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।

    श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

    यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले एकीकृत समाजवादीका श्रेष्ठलाई समर्थन गरेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend