दाङ ३ मा कांग्रेसको अग्रता, सुरुवाती चरणमा पछि परिन कोमल वली

images
  • 107
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    दाङ ३ मा कांग्रेसको अग्रता, सुरुवाती चरणमा पछि परिन कोमल वली
    images

    दाङ,मंसिर ५

    दाङ ३ मा मतगणना जारी छ । गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । उनललाई एमालेकी कोमल वलीले १९ मत ल्याएर पछ्याइरहकी छन् भने, घण्टीका कमल सुवेदीले ४ मत ल्याएका छन् ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend