५ मंसिर, काठमाडौं
नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–१ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी छन् ।
आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् ।



