लमजुङमा अझै सुरु भएन मतगणना

images
  • 113
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    लमजुङमा अझै सुरु भएन मतगणना
    images

    लमजुङ

    एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँकाे मतपेटिका राति अबेर आइपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

     

    अब केही समयपछि  मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend