तोसिमाले पछि पारिन् पम्फालाई, खड्काकाे अग्रता कायमै

images
  • 103
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    तोसिमाले पछि पारिन् पम्फालाई, खड्काकाे अग्रता कायमै
    images

    काठमाडौं

    ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् ।

     

    उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend