काठमाडौं-४ मा अग्रता बढाउँदै गगन थापा

images
  • 94
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काठमाडौं-४ मा अग्रता बढाउँदै गगन थापा
    images

    ५ मंसिर, काठमाडौं

    काठमाडौं क्षेत्र नं. ४ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले ४१० मतले अग्रता बढाएका हुन् । थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्‍याएका छन् । काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend