रुपन्देही–४ मा लोसपाका शुक्लाको प्रारम्भिक अग्रता

images
  • 104
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    रुपन्देही–४ मा लोसपाका शुक्लाको प्रारम्भिक अग्रता
    images

    ५ मंसिर, काठमाडौं

    रुपन्देही–४ को प्रारम्भिक मतपरिणाममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अग्रता लिएको छ । लोसपाका सर्वेन्द्रनाथ शुक्लाले ९९५ मत पाएका छन् ।

    सत्तारुढ गठबन्धनको कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवले शुक्लालाई पछ्याइरहेका छन् । यादवले ७२४ मत पाएका छन् ।

    जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ४९३ मत पाएका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend