चितवन २ मा पनि मत गणना सुरु

images
  • 86
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    चितवन २ मा पनि मत गणना सुरु
    images

    ५ मंसिर, चितवन 

    चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ ।

    यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend