तनहुँ क्षेत्र नम्बर १ मा सुरु भयो मतगणना

images
  • 115
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    तनहुँ क्षेत्र नम्बर १ मा सुरु भयो मतगणना
    images
    तनहुँ
    तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । यो क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल, एमालेका एक बहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी प्रतिस्पर्धा हुने ठानिएको छ । यस्तै केहि समय अघि तनहुँ २ मा पनि मतगणना सुरु भएको छ । यो क्षेत्रमा कांग्रेसका शंकर भण्डारी र एमालेका किरण गुरुङ बीच चुनावी प्रतिस्पर्धा रहेको छ । अहिले सुरुवातमा गठबन्धन अगाडि रहेको छ ।
     
    315928512_475582307778621_5886027908979704961_n.jpg
    315894976_793514101714538_2366972236725907521_n.jpg
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend