ललितपुर ३ मा तोसिमाको अग्रता

images
  • 146
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    ललितपुर ३ मा तोसिमाको अग्रता
    images

    ललितपुर 

    प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाउनुभएको छ ।

     

    चार हजार ९०५ मत गणना गर्दा कार्की एक हजार ४८२ मतसहित अगाडि हुनुहुन्छ ।

    यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend