प्रधानमन्त्री देउवालाई पछ्याउँदै मल्ल, सागर ढकालले कति मत पाए ?

images
  • 148
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    प्रधानमन्त्री देउवालाई पछ्याउँदै मल्ल, सागर ढकालले कति मत पाए ?
    images

    काठमाडौं

     बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । 

     

    स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend