रौतहट-१ मा माधव नेपाललाई अग्रता

images
  • 146
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    रौतहट-१ मा माधव नेपाललाई अग्रता
    images

    काठमाडौं

    रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।

     

    माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन्। उनका प्रतिस्र्धी नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित पछ्याइरहेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend