चितवन २ : इच्छाकामनाका २ वटा वडाको गणना सकिँदा कृष्णभक्त पोखरेलको अग्रता

images
  • 166
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    चितवन २ : इच्छाकामनाका २ वटा वडाको गणना सकिँदा कृष्णभक्त पोखरेलको अग्रता
    images

    चितवन

    नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् ।

     

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् । 

     

    पोखरेलले ११४४ मत पाउँदा लामिछानेले २६०मत पाएका छन् ।  लामिछाने तेस्रो स्थानमा छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत पाएका छन् । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend