ललितपुर ३ मा एमालेका खड्काभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्की १०८ मतले अगाडि

images
  • 102
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    ललितपुर ३ मा एमालेका खड्काभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्की १०८ मतले अगाडि
    images

    ललितपुर 

    प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायमै राख्नुभएकाे छ ।

     

    ४ हजार ८९५ मतगणना हुँदा कार्की १ हजार ६ सय ८५ मतसहित अगाडि हुनुहुन्छ ।

    यस्तै नेकपा एमालेका अमृत खड्का १ हजार ५ सय ७७ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले १ हजार ९४ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म १७३ मत बदर भएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend