डडेल्धुरामा देउवाकाे अग्रता कायमै, सागर ढकाल झन्डै दाेब्बर मतले पछि

images
  • 160
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    डडेल्धुरामा देउवाकाे अग्रता कायमै, सागर ढकाल झन्डै दाेब्बर मतले पछि
    images

    काठमाण्डाै 

    डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।

     

    देउवा उम्मेदवार बन्नुभएको डडेल्धुराको दुई हजार नाै सय ५६ मतगणना हुँदा देउवाले एक हजार चार सय चार मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend