गुल्मी २ मा विष्ट र झाँक्रीको कडा प्रतिस्पर्धा, विष्ट ७० मतले अगाडि

images
  • 171
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    गुल्मी २ मा विष्ट र झाँक्रीको कडा प्रतिस्पर्धा, विष्ट ७० मतले अगाडि
    images

    काठमाण्डौ

    गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले सुरुवाती अग्रता बनाउनुभएको छ ।

     

    अहिलेसम्म १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत पाउनुभएको छ । एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा विष्ट ७० मतले अगाडि हुनुहुन्छ ।  एकीकृत समाजवादीकी झाँक्रीले ६ सय २ मत पाउनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend