कञ्चनपुर १ मा बिना मगर दोब्बर मतले पछाडि

images
  • 150
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    कञ्चनपुर १ मा बिना मगर दोब्बर मतले पछाडि
    images

    कञ्चनपुर

    कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगर दोब्बर भन्दा बढी मतले पछि परेकी छन् ।

     

    उनले २३६ मत पाउँदा एमालेका उम्मेदवार तारा लामा तामाङले ५९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend