चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, लामिछाने ९ सय १४ मतले पछाडि

images
  • 140
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, लामिछाने ९ सय १४ मतले पछाडि
    images

    चितवन

    चितवन २ मा दुई वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राख्नुभएको छ ।

    २५ सय ८६ सय मत गणना हुँदा एमालेका पोखरेलले १२ सय ३७ मत प्राप्त गर्नुभएको छ । यस्तै दोस्रोमा रहनुभएका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत प्राप्त गर्नुभएको छ ।

    तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३२३ मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend