भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किरातीबीच कडा टक्कर

images
  • 140
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किरातीबीच कडा टक्कर
    images

    काठमाण्डाै 

    भोजपुरमा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मूख्यमन्त्री शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किरातीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

     

    दुवै उम्मेदवार झिनो मतले अघि-पछि भइरहेका छन् । ८ सय मत गन्दा राई र किराती दुवैले समान ३ सय ५१ मत पाएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend