चितवन २ मा रविले मत ह्वात्तै बढाउन थाले,कालिकाको मत गन्दा यस्तो छ परिणाम

images
  • 153
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    चितवन २ मा रविले मत ह्वात्तै बढाउन थाले,कालिकाको मत गन्दा यस्तो छ परिणाम
    images

    चितवन,मंसिर ६

    चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मत ह्वात्तै बढाउन थालेका छन् । कालिका नगरपालिका १ मा ८७५ मत गणना हुँदा उनले ५४९ मत प्राप्त गरेका छन् । सो वडामा काँग्रेसका उमेश श्रेष्ठले १४६ मत र एमालेका कृष्णभक्त पोखरेलले ११५ मत प्राप्त गरेका छन् ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend