गुल्मी २ मा गाेकर्ण विष्ट २ हजारभन्दा धेरै मतले अघि

images
  • 148
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    गुल्मी २ मा गाेकर्ण विष्ट २ हजारभन्दा धेरै मतले अघि
    images

    गुल्मी 

    गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्टले‍ अग्रता बढाउँदै लानुभएकाे छ । 

     

    अहिलेसम्मको गणनाअनुसार विष्ट २ हजार १ सय ९३ मतले अगाडि हुनुहुन्छ । उहाँले ११ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको छ । एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत पाउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend