कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

images
  • 169
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी
    images

    काठमाडौं

    कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन् । 

     

    मत गणना भएको ६३ हजार ४४० मतमध्ये २३ हजार १ सय २० मत ल्याउँदै चौधरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादीका कुन्दन चौधरीले १७ हजार ७ सय ४९ मत पाए । 

     

    एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend