काठमाडौं
भोजपुरमा मत गणना जारी छ । नयाँ परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बनाएका छन् ।
उनले एमाले उम्मेदवार शेरधन राईलाई ५७१ मतले पछि पारेका छन्। किरातीले २३१६ मत प्राप्त गर्दा शेरधन राईले १७४५ मत प्राप्त गरेका छन्।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend