तनहुँ १ मा रामचन्द्र पौडेल ६७ मतले अगाडि

images
  • 150
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    तनहुँ १ मा रामचन्द्र पौडेल ६७ मतले अगाडि
    images

    तनहुँ 

    तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता बनाउनुभएको छ ।

     

    ८ हजार १ सय ७४ मत गणना हुँदा पौडेलले २ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँ एमाले उम्मेदवारभन्दा ६७ मतले मात्रै अगाडि हुनुहुन्छ ।

    एमाले उम्मेदवार एक बहादुर रानाले २ हजार ७ सय ७१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend