मकवानपुर १ मा मतान्तर बढाउँदै डिना, कमल थापा पछाडि

images
  • 158
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    मकवानपुर १ मा मतान्तर बढाउँदै डिना, कमल थापा पछाडि
    images

    हेटौँडा 

    मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका कमल थापा २ हजार १ सय ४८ मतले पछि पर्नुभएको छ ।

     

    १५ हजार १ सय ४९ मत गणना हुँदा एमाले उम्मेदवार थापाले ४ हजार ८ सय ४ मत पाउनुभएको छ । सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ६ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँ एमाले उम्मेदवार थापाभन्दा २ हजार १ सय ४८ मतले अघि हुनुहुन्छ ।

    राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले १ हजार ८ सय ९ मत पाउनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend