तनहुँ-१ मा एकबहादुरको अग्रता

images
  • 96
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    तनहुँ-१ मा एकबहादुरको अग्रता
    images
    दमौली तनहुँ १ को प्रतिनिधिसभा
    सदस्यमा नेकपा एमालेका एकबहादुर रानाले अग्रता लिएका छन् । जारी मतगणना अनुसार पहिलो पटक रानाले अग्रता लिएका हुन् । दिउँसो ३ बजेसम्म ९७५६ मतगणना हुँदा रानाले ३३४२ मत प्राप्त गरेका छन् । कांग्रेसका रामचन्द्र पौडेलवे ३२१० मत प्राप्त गरेका छन् ।
     
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend