काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

images
  • 138
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित
    images

    काठमाडौं

    काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

     

    श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए।  माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।

     

    यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend