दाङ
नेकपा एकीकृत समाजवादीका नेता एवम् दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मेटमणि चौधरीले झण्डै १ हजार मतको अग्रता बनाउनुभएको छ ।
मेटमणि चौधरीले २ हजार ५१५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ता चौधरीले १ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।



