चितवन २ मा रवि लामिछानेकाे अग्रता सुरु, १०० मत गन्दा ८८ मत ‘घण्टी’ मा

images
  • 145
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    चितवन २ मा रवि लामिछानेकाे अग्रता सुरु, १०० मत गन्दा ८८ मत ‘घण्टी’ मा
    images

    चितवन 

    चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थाल्नुभएको छ ।

     

    हिजाे सोमवारदेखि मतगणना सुरु भएदेखि पछि परिरहनुभएका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाउन थाल्नुभएको हो । ताजा परिणामअनुसार उहाँले ४ हजार ७ मत ल्याउनुभएको छ ।

    यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याउनुभएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend