नुवाकोट १ मा एमाले, २ मा गठबन्धनबाट कांग्रेसकाे अग्रता

images
  • 140
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    नुवाकोट १ मा एमाले, २ मा गठबन्धनबाट कांग्रेसकाे अग्रता
    images

    काठमाण्डाै 

    नुवाकाेटकाे निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता कायम गर्नुभएकाे छ । 

     

    अहिलेसम्म ७ हजार ५ सय ७० मतगणना हुँदा मैनालीले ३ हजार ९३ मत ल्याउनुभएकाे छ । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङले ३ हजार ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. पद्युम्न महतले ८ सय ९७ मत गर्नुभएकाे छ । 

    यस्तै क्षेत्र नम्बर २ मा ५ हजार ६ सय ८२ मतगणना हुँदा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २ हजार ९ सय ९६ मत ल्याउनुभएकाे छ । यस्तै एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १ हजार ४ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ९ सय ८५ मत प्राप्त गर्नुभएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend