कमल थापासँग फराकिलो अग्रता बनाउँदै डिना

images
  • 151
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    कमल थापासँग फराकिलो अग्रता बनाउँदै डिना
    images

    ६ मंसिर, हेटौंडा

    मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले प्रतिस्पर्धी कमल थापासँग अग्रता फराकिलो बनाएकी छिन् । सत्ता गठबन्धनकी उम्मेदवार उपाध्यायले ७ हजार ५८० मत प्राप्त गरेकी छिन् ।

    उनका प्रतिस्पर्धी राप्रपा नेपालका कमल थापा २ हजार ४७२ मतान्तरले पछाडि परेका छन् । थापाले ५ हजार १०८ मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह २ हजार ३७७ मतसहित तेस्रो स्थानमा छन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend